विप्लवका केन्द्रीय सदस्य टेकबहादुर केसी पक्राउ



हाम्रो इकोनोमि

 

 

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका निबर्तमान केन्द्रीय सदस्य टेकबहादुर केसीलाई प्रहरीले शुक्रबार राती साढे ९ बजे पक्राउ गरेको छ । नेकपा स्रोतका अनुसार केसीलाई प्रहरीले शुक्रबार राति सेल्टरबाट गिरफ्तार गरेको हो । आफ्ना नेतालाई अपहरण शैलीमा प्रहरीले मध्यराती गिरफ्तार गरेर बेपत्ता पारेको भन्दै नेकपाले आपत्ति जनाएको छ । प्रहरीले उनलाई राति गिरफ्तार गरेर कहाँ राखिएको छ भन्नेबारेमा समेत केही जानकारी नदिएको परिवारजनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...