भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाईयो



हाम्रो इकोनोमि

 

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा विवादित नेपाली भूभाग कालापानी र लिपुलेक आफ्नो नक्सामा राखेपछि अहिले नेपालमा यसको चौतर्फी विरोध भैरहेको छ ।

विभिन्न राजनितिक दलका भातृसंगठन लगाएत स्वतन्त्र रुपमा यसको विरोधमा दिनप्रतिदिन आन्दोलन चर्कदै गइरहेको छ । यसैबिच कञ्चनपुरका विभिन्न ठााउमा पनि यसको विरोध प्रर्दशन भएको छ ।

प्रदर्शनका क्रममा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन समेत गरेका छन् । नेपाल भारत सीमास्तम्भ ७९३र१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा पुगेर मोदीको पुत्ला दहन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...