कास्कीमा निर्वाचन अधिकृतको कार्यालयनजिकै बम बिष्फोट



हाम्रो इकोनोमि

 

कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय नजिक बम विस्फोट भएको छ।

बम विस्फोट निर्वाचन अधिकृतको कार्यालयभन्दा १०० मिटर दूरीमा भएको प्रहरीले जनाएको छ।सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाकी उम्मेदवार विद्या भट्टराई उम्मेदवारी दर्ता गर्नका लागि कार्यालय पुगेको केही समयपछि बम विस्फोट भएको हो । बम विस्फोट गराउनेको खोजी कार्य भइरहेको प्रहरीले  जनाएको छ।

कास्की २ मा १४ मंसिरमा प्रतिनिधिसभा सदस्य चयन गर्नका लागि उपचुनाव हुँदैछ । बम विष्फोट भएको स्थानमा प्रहरी टोली पुगेको छ ।

विष्फोट कसले र किन गरायो हालसम्म खुलेको छैन, तर निर्वाचन अधिकृत कार्यालयनजिकै विष्फोट भएको हुनाले निर्वाचन बिथोल्ने उद्देश्यले बम विष्फोट भएको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...