चाबहिलमा मूलसडककै घर भत्कियो



हाम्रो इकोनोमि

 

काठमाडौंको चाबहिलस्थित मूल सडकै घर भत्किएको छ। चाबहिलबाट चुच्चेपाटी जाने मूल बाटोमा रहेको उक्त घर भत्किएको हो। बुधबार अपरान्ह १२ बजेर ४० मिनेट जाँदा भत्किएको उक्त घरमा एक व्यक्ति पुरिएको समेत आशंका गरिएको छ।

चाबहिल ब्यस्त सडकमा रहेको पुरानो घर भत्काउने क्र्ममा घरको बरन्डा अचानक खस्दा बाटो हिडिरहेका एक व्यक्ति सख्त घाइते भएका छन् । घाइतेलाई उपचारका लागि वीर अस्पताल र मेडिकेयरमा भर्ना गरिएको जनाइएको छ ।  घर भत्काउँदा घरधनी र ठेकेदारले कुनै पनि सुरक्षा नअप्नाएकोले घटना भएको स्थानीयवासीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...