विप्लवले गरे चक्का जामको घोषणा



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘वि*प्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता कार्यकर्तालाई प क्राउ गरेको वि रोधमा सरकारवि रुद्ध सडक ब न्द लगायतका आ न्दोलन कार्यक्रम गर्ने घो षणा गरेको छ ।

नेकपाले केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजंगसहित दुई दर्जन नेता तथा कार्यकर्तालाई गि रफ्तार गरेको वि रोधमा देशभर चरणवद्ध सं घर्षको कार्यक्रम घो षणा गरेको हो ।

घोषित सं घर्षका कार्यक्रम अनुसार कात्तिक ३ गते जु लु स र प्र दर्शन, कात्तिक ५ गते कोणसभा र पिँढीसभा, कात्तिक ७ गते पु त्ला द हन, कात्तिक ९ गते वि रोध प्र दर्शन, कात्तिक १५ गते म साल जु लु स र कात्तिक १७ गते आईतबार बिहान १० बजेदेखि ११ बजेसम्म सडक ब न्द गर्दै च क्काजा म गर्ने जनाइएको छ । सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाएर कारवाही गरिरहेको छ । वि*प्लवका कतिपय नेता कार्यकर्ता जे ल र प्रहरी हि रास तमा छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...