मस्तले चुरोट पिउँछ यो बोका (भिडियो सहित)



 

। मानिसले चुरोट पिउनु स्वाभाविक हो । बाँदरले पनि चुरोट पिएको घटना छ । तर, बोकाले चुरोट पिएको विरलै सुनिएको छ ।

तर, शंखादेवी मन्दिर परिसारको यो बोकालाई धुँवा असाध्यै मन पर्छ । त्यसमा पनि पचुरोटको धुँवा भनेपछि हुरुक्कै । चुरोट पिउने बानी परेको यो बोका बेला बेलामा चीया पसलमा पुग्छ । त्यहाँ मानिसहरुले चुरोट सल्काएर मुखमा राखिदिन्छन् । बोकाले चुरोट पिउँछ ।

ललितपुरको शंखादेवी मन्दिर परिसरमा छाडिएको यो बोका चुरोटको अम्मली भइसकेको छ । चुरोट पिउँदै मुख र नाकबाट धुँँवा निकाल्छ ।
बोका हरेक दिन मन्दिर परिसरमा बालिने धुप समेत चलाउन पुग्छ । उसलाई आगो र धुँवा प्रीय लाग्न थालिसकेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले चुच्चे नक्सा अंकित १०० को नयाँ नोट छाप्ने

    नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट

‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं