सके धनले नसके स्वच्छ मनले शेयर गरि २३ बर्षीय नेपाली चेलीको ज्यान बचाउँ



हाम्रो इकोनोमि

 

२३ बर्षीय आयुषमा गुरुङको जिबन रक्षाको लागि अपिल गर्दै शिशिर गुरुङले सामाजिक संजाल फेसबुकमा अपिल गरेका छन् । उनले लेखेको स्टाटस – नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा न: ४ स्थायी ठेगाना घर भएको श्री टेक बहादुर गुरुङको छोरी श्री आयुषमा गुरुङको दुबै मिर्गौला फेल भई हाल अहिले ग्रान्डी ईन्टरनेशनल अस्पताल

 

धापासी काठमाडौंमा उपचार गराई रहेको हुदा उहाँको आर्थिक अवस्था अत्यन्त कम्जोर भएको हुदा हाम्रो सानो सहयोगले उहाले नयाँ जीवन मिल्छ भने दिल खोलेर मनै देखि सहयोग गरिदिनु हुन्छ भन्ने आसा राखेको छु । सम्पुर्ण आदरणीय आमा बुवा दाजु भाई ईस्ठमित्र हरुमा धेरै भन्दा धेरै सेयर गरेर सहयोगी हात हरु फैलाईदिनु होला ।

सम्पर्क न: ९८५१२०८४४३ कल्पना गुरुङ साथै म शिसीर गुरुङ सम्पर्क न: 00601161108835 मा सम्पर्क गर्न सक्नु हुनेछ ।

२३ बर्षीय आयुषमा गुरुङको जिबन रक्षाको लागि अपिल गर्दै शिशिर गुरुङले सामाजिक संजाल फेसबुकमा अपिल गरेका छन् । उनले लेखेको स्टाटस – नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा न: ४ स्थायी ठेगाना घर भएको श्री टेक बहादुर गुरुङको छोरी श्री आयुषमा गुरुङको दुबै मिर्गौला फेल भई हाल अहिले ग्रान्डी ईन्टरनेशनल

अस्पताल धापासी काठमाडौंमा उपचार गराई रहेको हुदा उहाँको आर्थिक अवस्था अत्यन्त कम्जोर भएको हुदा हाम्रो सानो सहयोगले उहाले नयाँ जीवन मिल्छ भने दिल खोलेर मनै देखि सहयोग गरिदिनु हुन्छ भन्ने आसा राखेको छु । सम्पुर्ण आदरणीय आमा बुवा दाजु भाई ईस्ठमित्र हरुमा धेरै भन्दा धेरै सेयर गरेर सहयोगी हात हरु फैलाईदिनु होला ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...