यस्तो देखियो नेकपाको चियापान



हाम्रो इकोनोमि

 

दशैं, तिहार, नेपाल सम्वत् र छठ पर्वको अवसर पारेर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले बुधबार चियापन कार्यक्रम गर्‍यो । भृकुटीमण्डपमा भेला भएका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गरे ।

दुबैले राष्ट्रिय राजनीतिबारे थोरै चर्चा गरे र सबैलाई शुभकामना दिए । कार्यक्रममासचिवालय तथा स्थायी कमिटी सदस्यहरु पनि उपस्थित थिए । नेकपाको चियापानमा निम्तालुहरुका लागि समोसा, निम्की, केरा र लड्डू दिइएको छ ।

उनीहरु शुभकामना साटासाट गर्नुका साथै दुई अध्यक्षको तस्वीरलाई पृष्ठभूमिमा पारेर राखिएको हसिया हथौडा तथा पुष्पलाल र मदन भण्डारीको तस्वीर नजिक उभिएर फोटो खिचाउन व्यस्त थिए ।

 

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...