यस्ता छन् नेकपा सचिवालयका निर्णय



हाम्रो इकोनोमि

 

आज बसेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको वैठक सकिएको छ । पार्टी एकताको बाँकी कामलाई पूरा गर्न र मन्त्रीमण्डलको पुर्नगठनको विाषयमा छलफल हुने बताईएको यो वैठकमा के छलफल भयो बारे पार्टी प्रबक्ता नारायाणकाजी श्रेष्ठले बताउन चाहेनन् ।

प्रवक्ता श्रेष्ठका अनुसार सचिवालय वैठकले आगामी मंसिर १४ गने हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनका लागि जिल्ला कमिटिसँग परामर्श गरी ३–३ जनाको नाम सिफारिस गरि आगामी कात्तिक १० गतेभित्र केन्द्रमा पठाउन प्रदेश कमिटिलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यस्तै स्थानीय तहको रिक्त पदहरुमा हुने उपनिर्वाचनमा जिल्ला कमिटिको सिफारिसमा प्रदेश किमिटिले निर्णय गर्ने गरी वैठकले निर्देशन दिएको छ । यस्तै सचिवालय वैठकले पार्टी संगठन विभागमा अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई थप गर्ने निर्णय गरेको छ । संगठन विभागमा यसअघि प्रमुखमा वामदेव गौतम र उपप्रमुखमा जनर्दन शर्मा प्रभाकर मात्र थिए । अब भिवाग पाँच सदस्यीय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...