मोबाइलबाटै ‘किस’ खान मिल्ने नयाँ प्रविधिको बिकास



हाम्रो इकोनोमि

 

प्रविधिको बिकाससंगै नयाँ – नयाँ कुरा पत्ता लगाउँदै अगाडी बढेको आजको विश्वमा दिनानुदिन नयाँ – नयाँ प्रविधिको बिकास भईरहेको छ । आजको युगमा मोबाइल नचलाउने कमै मात्र भेटिन्छन् । नयाँ – नयाँ एप्सको कारण युवापुस्तालाई धेरै काममा सहज हुँदै गएको छ ।

यस्तै एक निकै खुसीको खवर रोमान्टिक जोडीहरुलाई छ जो एक अर्काबाट टाढा छन् । किसेन्जर मार्फत च्याटमा एक अर्कालाई किस खान सकिने उपकरण निर्माण भएको  छ । सिटी विश्वविद्यालय लण्डनमा विद्यावारिधि गर्दै गरेकी एम्मा यान झाङले किसेन्जरको आविष्कार गरेकी छिन् ।

सामान्य स्मार्ट फोनको खोल जस्तै देखिने किसेन्जरको तल्लो भागमा सिलिकनबाट बनाएको ओठ हुन्छ जसमा किस गरेपछि अर्को ठाउमा बसेको आफ्नो प्रेमी भएको स्थानमा पुग्छ । अनौठो त् के भने किस गर्दा किसेन्जरले एउटा सुगन्ध पनि दिन्छ । ६ वर्ष देखि निरन्तर खोजमा लागेका कम्युटर विशेषज्ञहरुले यस्तो  उपकरण निर्माण गरेका हुन् । एजेन्सी 

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...