विमानस्थलको महाप्रबन्धकमा केसी



 

नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा देवेन्द्र केसीलाई नियुक्त गरेको छ । प्राधिकरणले केसीलाई अघिल्लो बिहीबार महाप्रबन्धक पदमा नियुक्त गरेको हो । यस अघिका महाप्रबन्धक राजकुमार क्षेत्रीलाई प्राधिकरणको केन्द्रीय कार्यालयमा सरुवा गरेको थियो ।
केसी यसअघि नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा कार्यरत थिए भने, त्यसअघि प्रशिक्षण प्रतिष्ठानमा विभागीय भक्तपुरको प्रमुखका रूपमा कार्यरत थिए । विमानस्थको महाप्रबन्धकको कार्यअवधि २ वर्षको हुन्छ । क्षेत्रीले २० महिना विमानस्थलको नेतृत्व समालेको थिए ।
क्षेत्रीकै कार्यकालमा विमानस्थलको धावनमार्ग स्तरोन्नति गर्ने काम करिब ४४ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो पटक स्तरोन्नति गर्ने काम पूरा भएको थियो । बुटिक विमानस्थलको पहिलो चरणको काम अगाडि सारेका थिए । नेपाल भ्रमण वर्ष २०२०, विमानस्थलको पार्किङ विस्तार, विमानस्थलको आन्तरिक र वाह्य विमानस्थलको आन्तरिक सुधारका कार्य क्षेत्रले पूरा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
रविपत्नी निकिता पौडेलपनि पोखरा जाँदै

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पार्टी

सहकारी ठगी आरोपमा रवि लामिछाने पक्राउ

   सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी

पार्टी कार्यालयमा जम्मा हुन थाले रास्वपाका नेताहरु

    राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जम्मा भएका छन्

साना दल फुटाउन अध्यादेश आउने संकेत

    विपक्षी दलहरुले साना दलहरु फुटाउन सरकारले अध्यादेश ल्याउनसक्ने आशंका गरेका छन्