कपन मिलनचोकबाट किशोरी बेपत्ता : खोजीमा सहयोग गरिदिनुहुन अनुरोध



हाम्रो इकोनोमि

 

भारतको दार्जिलिङबाट एक महिना अघि नेपाल आएकी १६ बर्षिय किशोरी स्वस्तिका सुब्बा कपन मिलनचोकबाट बेपत्ता भएकी छिन् ।गोहुगोरो वर्णकी उचाई अन्दाजी ४ फिट ५ इन्च भएकी किशोरी  यहि असोज ११ गते बिहान करिब ६ बजे दुध लिएर फर्कदै गर्दा बेपत्ता भएकी हुन् । बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडाध्यक्ष नवराज भट्टराईले बेपत्ता किशोरीमा सहयोग गरिदिन वडावासीलाई अनुरोध गरेका छन् ।

नेपाली भाषा राम्रोसँग बोल्न जान्ने सुब्बासँग परिवारका कोही सदस्य वा अन्य ब्यक्तिहरुको सम्पर्क नम्बर समेत नभएको र उनले फोन पनि प्रयोग नगर्ने भएकोले कही कतै देख्नु वा भेट्नु भएमा निम्न नम्बरहरुमा सम्पर्क गरी सहयोग गरिदिनुहोला ।

कमल लिङ्देन : ९८०३९८१५५०
ईश्वरी तुलाधर : ९८५१०५६००४
कपन प्रहरी प्रभाग : ९८५१२८६९११

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...