विवाहित महिलाले किन दिन्छन्, श्रीमानलाई धोका?



हाम्रो इकोनोमि

 

विवाह भनेको दुई व्यक्तिहरूको सामाजिक, धार्मिक अथवा कानुनी रूपबाट एक अर्का सँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो । विवाहले दुई व्यक्तिलाई मात्र नभई दुई परिवार बिच पनि नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ । अक्सर विवाह गर्दा केटा होस् या केटी होस् उनीहरूले एक अर्कासँग सधैसंगै बस्ने वा एक अर्काको साथ दिने वाचा गर्छन् l जसलाई निभाउनका लागि अधिकांश मानिसहरू असफल हुने गर्छन् lहामीले सुन्दै आएका छौँ, विवाह सम्बन्धमा श्रीमानले भन्दा पनि बढी जसो श्रीमती धोका दिने गर्छन् l आखिर किन त? त्यसैले आउनुहोस् चर्चा गरौँ उक्त विषयबारे lआखिर किन श्रीमतीले धोका दिने गर्छन् त श्रीमानलाई?

  • यदि विवाहित महिलाको श्रीमानले श्रीमतीलाई बढी दुख वा कष्ट दिने गर्दछ भने, त्यस्ता श्रीमतीहरू श्रीमानसँग बदला लिनका लागि पनि अन्य पुरुषको साथ रोजी श्रीमानलाई धोका दिने गर्छन् l
  • जब एक विवाहित महिलाको अन्य पुरुषसँग कुनै किसिमको सम्बन्ध गाँसिएको हुन्छ तब अक्सर श्रीमतीले आफ्नो विवाहित सम्बन्धलाई तोडी श्रीमानलाई धोका दिने गर्छन् l
  • यदि कुनै विवाहित स्त्री श्रीमानमा भर नपरी आफै स्वाभिमानी बन्छिन् भने उनले श्रीमानको अपमान र अन्य पारिवारिक दबाब सहन चाहदिनन र सम्बन्ध बिच्छेद गर्ने गर्छन् l
  • विवाहित महिलालाई श्रीमानले अपमान र घृर्णित भावले हेर्ने गर्दछ भने पनि श्रीमतीले बाध्यता बस विकल्पका रूपमा अर्कै पुरुषको साथ खोज्ने गर्छिन् l
  • यदि कुनै सम्बन्धमा प्रवेश गरिसकेका महिलाहरू आफ्नो श्रीमानसँग बोर हुन्छन्, तब त्यस्ता महिलाहरू सम्बन्ध बिच्छेदको बाटो रोज्छन् र श्रीमानलाई धोका दिने गर्छन् l

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...