राजेश हमाल र करिश्माको दुश्मनीले नाग्यो सिमा , एकअर्कालाई नहेरी सके सुटिंग ( पुरा भिडियो )



हाम्रो इकोनोमि

 

कुनै बेलाका चर्चित नायक नायिका राजेश हमाल र करिश्मा मानन्धर फेरि पर्दामा देखिने भएका छन। कुनै समय राजेश हमालको फिल्म भनेपछी फिल्म हलहरु भरिभराउ हुने गर्थ्यो। मान्छेहरु राजेशको फिल्मकै लागि भन्दा पनि राजेश हमाल त्यो फिल्ममा भएर हल सम्म पुग्ने गर्थे। दर्जनौ फिल्म खेलेका राजेश हमाल संधै चर्चामा आउने पात्र हुन। नेपालमा पहिलो पटक आएको अन्तरास्ट्रिय सो को बन्छ करोडपतिमा कार्यक्रम प्रस्तोता भएपछि उनको चर्चा झनै चुलिएको छ।

राजेश हमाल र करिश्माको जोडीलाई दर्शकले देख्न चाहेका थिए त्यो भोक ब्भाने अब छिट्टै मेटिने भएको छ। उ जमानाको चर्चित यो जोडीलाई त्यतिबेली प्रेमी प्रेमिका भनिने गरिन्थ्यो भने करिश्माले अरु संगै बिहे गरेकै कारण राजेश हमालले बिहे नगरी बसेको भन्ने पनि बजारमा हल्ला चल्ने गर्थ्यो।

पहिलेको जमानाम राजेश हमाल र अर्कि अभिनेत्री करिश्मा मानन्धरको जोडिलाई सबैले रुचाएका थिए भने उनिहरु रिएल लाईफमा पनि जोडि रहेको चर्चा चलेको थियो।

अहिले फेरि राजेश हमाल र करिश्मा मानन्धर नयाँ प्रोजेक्टमा संगै काम गर्दै छन। त्यो बेला देखि राजेश र करिश्माको सम्बन्ध चिसिएको भन्ने हल्ला मिडियामा आएको थियो तर त्यो चिसिएको सम्बन्ध अहिले पनि जस्ताको तस्तै छ भनेका छन कतिपयले। त्यसै एउटा प्रोजेक्टको सुटिङमा राजेश र करिश्मा नबोली नबोली सुटिङ सकाएको भन्ने खबर आएको छ ।

थप जानकारीको लागि यो भिडियो हेर्नुहोस ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...