फ़ुलन्देको आमा र काउली बुढीको अहिलेसम्मकै खतरा दोहोरी (भिडियो) पुरा हेर्नुहोस



हाम्रो इकोनोमि

 

अहिले दोहोरीमा आफनो स्थान बनाउन एकदम गाह्रो छ । जति यस्को अहिले बजार क्षेत्र बढदै गएको छ, त्यति नै यसमा प्रतिस्पर्धा पनि बढेको छ । हालै भर्खरै एउटा फेरी यस्तो गित आउदै छ, जसले लोक दोहारी लगायत सबै क्षेत्रमा तहल्का पिटने लगभग पक्कापक्की छ । अर्जुन पोखरेलको शब्द संगीत र
सन्ध्या बुढाको आवाजमा आउन लागेको यो गितमा फुलन्देकी आमा र काउली बुढी स्वयमको अभिनय छ ।

यसैबिच आज हामीले सुटिङकै क्रममा फुलन्देकी आमा र काउलीको अन्तरबार्ता गरयौ जहा यि २ बिच घमासान दोहोरी पनि चल्यो । यि २ ले बब्बाल कमेडी गर्दै दोहोरीमै यस्तोसम्म भनेर हसाउनु हसाए । यो अन्तरबार्तामाएकदम हासोको फोहोरानै फुटयो भन्दा फरक नपर्ला । फुलन्देकी आमा काउलीस“ग बिहे गर्न परयो भन्दै झगडासमेत गरिन । र त भन्दा म राम्रो भन्दै तत मम पनि भयो, हेरौ आन्द्रै बटारिने अहिलेसम्मकै बब्बाल दोहोरी —

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...