के एम सी अस्पतालमा एक महिलाले जन्माइन् एकै पटक ४ बच्चा



हाम्रो इकोनोमि

 

काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलमा एक महिलाले एकै पटक चार बच्चा जन्माएकी छन् ।

बुधबार प्रसुतीका लागि आएकी २७ वर्षीया खगित्रा शाहीले एकै चार बच्चालाई जन्म दिएको अस्पताल स्रोतले जनाएको छ । जमिएका चार मध्ये ३ बच्चा छोरा र एक छोरी रहेकामा चारै बच्चाहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

शाहीको सल्यक्रिया मार्फत प्रसुती गराइएको थियो । उनको आठ महिनाको गर्भधान पछि सल्यक्रिया गरिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...