कांग्रेस सभापति देउवा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र अमेरिकी राजदूत रेण्डी बेरीबीच भेटवार्ता भएको छ ।

विहीवार देउवा निवास बुढानिलकण्ठमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक घटना क्रम, नेपाल अमेरिका सम्बन्ध लगायतका विषयमा कुराकानी भएको छ ।

बेरीसँगको भेटवार्ताको तस्वीर सामाजिक सञ्जालमा राख्दै सभापति देउवाले भेटमा नेपाल–अमेरिका सम्वन्धलाई थप मजवुत बनाउने र दुई देशबीचको दशकौदेखिको विकास साझेदारी अझ प्रभावकारी रुपमा अघि बढाउने लगायत आपसी हितका विषमया छलफल भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका ‘ग्लोबल फाइनान्स’ द्वारा प्रदान...