घरमा आम्दानी भन्दा बढि खर्च हुन्छ ? त्यसो हो भने हरेक बुधबार यि काम गर्नुहोस्



हाम्रो इकोनोमि

 

-हामिले बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। तपाईको घरमा आम्दानी भन्दा बढि खर्च हुने र घरमा कलह हुने गर्छ भन बुधबार यसता काम गनुृहोस जसले गर्दाघरमा आम्दानी बढ्छ भने कलह पनि कम हुन्छ । हरेक बुधबार भगवान गणेशको पुजा गर्नु फलदायी मानिन्छ।

घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै राम्रो खबर सुन्न पाइन्छ । यो दिन मुंगको दाल दान गर्नुहोस् जसले क*ष्ट निवारण हुन्छ त्यसै गरी बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ ।

जसको कुण्डलीमा बुध ग्रहको दो*ष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ। त्यस्ते बुधबार ब्रत बस्नु पनि धेरै राम्रो मानिन्छ ।बुधबार गाईलाई हरियो घाँस खुवाउनुहोस् जसले सबै देवी(देवताको कृपा हुन्छ । त्यस्तै र हरियो चना भिजाएर चराचुरुगीँलाई खुवाउनु पनि राम्रो मानिन्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...