रेमिटेन्स गर्दा २ जनाले पाए २ लाख



हाम्रो इकोनोमि

 

हरेक वर्षको दशैंमा विभिन्न योजनाहरु ल्याउँदै आएको हिमाल रेमिटबाट रेमिटेन्स गरेबापत विभिन्न उपहार दिँदै आएको हिमाल रिमिटले यो वर्ष पनि दशैं आयो रेमिट गरौं, हिमालबाट १० लाख जितौं’ योजनाअन्तर्गत दुई नेपालीले १–१ लाख रुपैयाँ उपहार पाएका हुन् । यूएईमा रहेको यूएई एक्सचेञ्जबाट हिमाल रेमिटबाट नेपाल पैसा पठाएबापत पाइने उक्त योजना भदौ ८ गतेदेखि सुरु भएको थियो गोलाप्रथाद्वारा विजेता छानिने यो योजना असोज १९ सम्म रहने हिमाल रेमिटका यूएई प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

हरेक साता एक–एक जना गरी ५ जनालाई १–१ लाख र अन्तिममा एक जनालाई ५ लाख रुपैयाँको उपहार रहेको यो योजनामा हालसम्म दुई जनाले १–१ लाख रुपैयाँ पाएका छन् । १५ महिनाअघि यूएई आएर अजमानको नेस्टो हाइपरमार्केटमा काम गर्दै आएका सुमन मगर र एमएबी फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत मकवानपुर फापरबारीकी उर्मिला माया मोक्तानले १–१ लाख रुपैयाँ पाएका हुन् भने बाँकी योजना क्रममा वितरण गरिने हिमाल रेमिट यूएईका प्रतिनिधि कमल पराजुलीले जानकारी दिए ।

यूएई व्यप्त बन्दै गइरहेको हुन्डी रोक्न दूतावासलगायत विभिन्न संघ–संस्थाहरुले विभिन्न कार्यक्रम गर्दै आए पनि खासै काम हुन नसकेको हुण्डीलाई यस्ता अफर योजनाहरुले अन्त्य गर्न सक्ने अनुमान गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...