विदेशीले खुशी हुदै अघोरी बाबालाई दिए १ लाख १७ हजार, बाबाको अंग्रेजीले बिदेशी चकित (भिडियो हेर्नुस)



हाम्रो इकोनोमि

 

अहिले अघोरी बाबालाई नचिन्ने सायदै कोहि होलान् । उनी निकै भाइरल भएका बाबा हुन् । सुन्दरीजल बस्दै आएका बाबा आफूले नयाँ कामको थालनी गर्न लागेको बताएका छन् । मानव भएर मानवको कल्याणको बारेमा नसोच्नेहरु कामै नलाग्ने हुन् भन्दै उनले आ*क्रोश ब्यक्त गरेका छन् ।

उनी आफ्नो भबिष्य सम्झेर निक्कै चिन्तित देखिन्छन् । अझ भनौ उनी आफ्नो भबिष्य मात्र हैन नेपालीकै भबिष्य सम्झेर भाबुक भए । आफूले संसारबाट बिदा हुनुअघि देश उन्नति तथा जनताको भलो भएको हेर्न चाहेको पनि उनले बताए ।

ब्यवारिसे श*व संकलन गरि सद*गद गर्दै आएका बाबालाई ‘गुरुबा’ मान्ने उनका भक्त विनयले बाबाको काम र उनि जसरी सेवाको भावले काम गर्दै आइरेहेका छन् त्यो देखेर आफुलाई पनि त्यस कुराले छोएको र समाज सेवामा लग्न प्रेरित भएको बताए ।

प्रतिक्रिया दिनुहोस
गति अनुसार मति बनाउन ईश्वरको सुझाव

  नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई...

सभामुखमा डीपी अर्यालको उम्मेदवारी दर्ता

    रास्वपा उपसभापति डोलप्रसाद अर्याल (डीपी अर्याल)ले सभामुख पदमा मनोनयन दर्ता गराएका...

एसईईका नक्कली परीक्षार्थी पक्राउ

     माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक...

युद्ध लम्ब्याउने कि फर्किने संकटमा ट्रम्प

    अमेरिकी गुप्तचर निकायले इरानसँग अझै शत्तिशाली क्षेप्यास्त्र प्रहार क्षमता कायम रहेको...