सुविसुको नयाँ कार्यालय रामपुर बजारमा



हाम्रो इकोनोमि

 

इन्टरनेट प्रदायककम्पनी सुविसु केवल नेट प्रालि ले आफ्नो नयाँ कार्यालय शुरु गरेको छ । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा नयाँ व्यवस्थापनमा सेवा केन्द्रको सुभारम्भ कम्पनिका व्यवस्थापक आनन्द अधिकारी अप्रेसन प्रमुख शिवजङ्ग थापा र रामपुर शाखा प्रमुख शुर्वण बस्ताकोटीले संयुक्त रुपमा रिवन काटेर गरेका हुन ।

कम्पनिले विगत ८ बर्ष देखि चितवन र यस आसपासमा सेवा दिदैआएको छ । सुरुका बर्षहरुमा कर्पोरेट क्षेत्रमा सेवा दिएकोमा हाल ग्राहकहरुको मागबंमोजिम फाईवर नेट र क्लियर टि.भि. को सेवा दिदै आएको कम्पनीले जनाएको छ । कम्पनिले चितवनको विभिन्न ठाँउहरुमा फाईवर नेटका साथै क्लियर टि.भि. को सेवादिदै दु्रतगतिमा सेवाको विस्तार गरिरहेको रामपुर शाखाकी शुरक्षा गौरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...