यस्तो बिरामी भएको बेला शारिरीक सुखभोगले पुर्याउँछ फाइदै फाइदा



हाम्रो इकोनोमि

 

मानिसहरु शारिरीक सुखभोग केवल आनन्द लिनका लागि गरिने ठान्छन् । तर नियमित शारिरीक सुखभोग गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने देखाएको छ । नियमित शारिरीक सुखभोगले के के फाइदा हुन्छः

टाउको दुख्नेः नेशनल सर्वे अफ से’क्सुअल एटीट्युड्स एण्ड लाइफस्टाइलले गरेको सोधले माइग्रेन भन्ने टाउको दुख्ने रोगका विरामीलाई नियमित शारिरीक सुखभोग फाइदाजनक हुने देखाएको छ । सोधले महिनामा ५ पटक भन्दा कम शारिरीक सुखभोग गर्नेहरुलाई माइग्रेन हुने नयाँ तथ्य पनि बाहिर ल्याएको छ ।

ब्लड प्रेशरः उच्च रक्तचापका विरामीलाई पनि नियमित शारिरीक सुखभोग फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित शारिरीक सुखभोग गर्दा उच्च रक्तचाप नियन्त्रण हुने शोधको दावी छ ।

प्रोस्टेट क्यान्सरः नियमित शारिरीक सुखभोग गर्ने पुरुषलाई प्रोस्टेट क्यान्सरको खतरा निक्कै कम हुने दावी शोधकर्ताहरुले गरेका छन् । महिनामा २१ पटक वा नियमित शारिरीक सुखभोग गर्दा प्रोस्टेट क्यान्सरको खासै खतरा नहुने उनीहरुको भनाइ छ ।

मोटोपन : मोटोपनबाट समस्यामा परेकाहरुलाई पनि नियमित शारिरीक सुखभोग राम्रो मानिएको छ । कुनै पनि कसरत गर्नु भन्दा नियमित शारिरीक सुखभोग मोटोपन घटाउन सहजसिद्ध हुने शोधकर्ताहरुको भनाइ छ ।

हृदयघातबाट कम खतराः नियमित शारिरीक सुखभोग गर्दा हृदयघातको खतरा पनि कम हुने अध्ययनले देखाएको छ । नियमित शारिरीक सुखभोग गर्दा शरीरमा एस्ट्रोजन र टेस्टोस्टेरोनका संतुलन बनि राख्ने हुँदा हृदयघातको कम हुने चिकित्सकहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...