अघोर बाबा १७ वर्षको उमेरमा गीतगाउँदै डान्स गरेको आफ्नो दुर्लभ भिडियो हेरेपछि भाबुक भए (भिडियो सहित)



हाम्रो इकोनोमि

 

विगत धेरै वर्ष देखी अघोरी बाबा बनेका मृ’तुन्जय बाबा केही समय पहिले युट्युब मार्फत एकाएक भा’इरल हुन पुगे । उनले विज्ञापन देखी म्युजिक भिडियोपनि खेलिसकेका छन् । राजधानीमा जन्मिएका उनी ५ वर्षको उमेरमै अनाथ भएका थिए । त्यसपछि उनी आश्रमको सहारामा पुगे । उनी बाजेको सहारामा भारत पुगेकाथिए । उनी भारत गएर अघोरीबाबाको शरणमा पुगे । त्यसपछि सुरु भयो उनको अर्को नयाँ जीवन ।अहिले उनको उमेर ६१ वर्ष पुगी सकेको छ तर २० वर्षको हुँदा देखी नै सिकेको अघोर बाबाको ध्यान अझै दिन रात जप्छन् उनी ।

बाबा बनेर एक्लै घाटमा बसेकै वर्षौँ भइसक्यो । राती त्यस्तो एकान्त ठाउँमा बस्दा भूतप्रेत देखि किचकन्यासम्म देखेका छन् उनले । उनको बाल्यकाल देखि युवावस्थाको बारेमा युट्युब च्यानलको विभिन्न अन्तर्वार्तामा बताउँदै आए पनि उनको युवावस्थाको भिडियो भने देख्न पाइएको थिएन । अहिले आएर उनै भाइरल अघोर बाबाको युवावस्थाको भिडियो बाहिरिएको छ ।उनले एक कार्यक्रमको बिच नाच्दै अङ्ग्रेजी गीत गाएका छन् । आफू १७ वर्षको हुँदा खेरिको दुर्लभ भिडियो देखेपछि अघोर बाबा भावुक हुनु भएको छ । भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...