कुकुरसँग विवाह गरेकी मोडल भन्छिन् पुरुषनै किन चाहियो ?



हाम्रो इकोनोमि

 

वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्। वेलायती पूर्व मोडलले कुकुरसँग विवाह गरेकी छन्।

४९ वर्षीया इलिजावेथ होडले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा आफूले पालेको कुकुरसँग विवाह गरेकी हुन्।

२ सय २१ प्रेमीसँगको असफल सम्बन्धपछि उनले कुकुरसँग विवाह गरेको बताएकी छन्।

इजिजावले सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन्। त्यसबेला वेलायतमा पेज ३ भन्ने ट्रेन्ड थियो। पेज ३ ट्याबलोइड पत्रिकामा मोडलहरु समावेश गरिने स्थान थियो।

उनको एक २५ वर्षीय छोरासमेत छन्। तर धेरैपटकको सम्बन्ध विच्छेद र असफल प्रेम सम्बन्धपछि आफूले सम्बन्धमा दिगोपन चाहेको इलिजावेथको भनाइ छ।

उनका अनुसार कुकुर मानिसजस्ता जाली र झेली हुँदैनन्। उनले कुकुरसँग विवाह गरेपछि पुरुषा किन चाहियाे भन्ने प्रश्न पनि गरेकी छन्।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...