तिर्सना बुढाथोकी को नयाँ तीज गीत घर छोडेर, जा हेर्नुहोस्



हाम्रो इकोनोमि

 

अहिले नेपालमा तीजका गीतहरु एकपछि अर्को गर्दै बजारमा आइरहेका छन् । विश्वभर रहेका हिन्दु महिलाहरुको महान पर्वको रुपमा रहेको तीजमा विभिन्न प्रकारका गीतहरु बजारमा आउँने गर्दछन् । यो भिडमा घर छोडेर जा बोलको नयाँ गीत बजारमा आएको छ ।

 

यस गीतमा आवाज देव साहनी र मनु बमको रहेको छ । यसमा शब्द, संगीत रामु बिरहीको रहेको छ । यस गीतमा तिर्सना बुढाथेकी, अमर थापा र विनु कार्कीको आवाज रहेको छ । गीत सामान्य गीतहरुको तुलनामा केही फरक रहेको छ । अमर र रामुको निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...