अचम्मको ठाउँ जहाँ आमाकै अगाडि यसरी मनाउछन् सुहागरात



हाम्रो इकोनोमि

 

नव जातिका लागि यौन पनि आवश्यक छ । विश्वका सबै जसो समाजमा यौ८नसम्बन्धि निश्चित मापदण्ड र अनुशासन रहेका छन् । तर यस्ता मापदण्ड समाजपिच्छे फरक रहने गरेका छन् । हामीलाई सुन्दा अचम्म लाग्न सक्छ तर आमाकै अगाडि छोरीले सुहागरात मनाउने चलन भएको देश पनि छ । नेपाली समाजमा आमाबुवाका अगाडि यौनसम्बन्धि कुराकानी गर्नु समेत असभ्य मानिने गरिन्छ ।

हामीकहाँ यौनसम्बन्धि विभिन्न वर्जना रहनुले पनि यसो भएको हुनसक्छ । हामीकहाँ बिहे निकै धुमधामले गर्ने गरिन्छ तर जब दुलाहा(दुलहीको सुहागरातको कुरा आउँछ त्यसलाई अत्यन्त गोप्य राखिन्छ र त्यसबारे खुलेर कुरा गर्नुलाई समेत असभ्यता मानिने गरिन्छ ।

झन् आमाबुवा या परिवारका अन्य अभिभावकका समू त यस्तो कुरा गर्ने प्रश्न नै उठ्दैन । तर, कोलम्बियामा भने एउटा रोचक परम्परा रहेको छ । त्यहाँको काली भन्ने ठाउँमा छोरीले सबैभन्दा पहिले यौन सम्पर्क गर्दा आफ्नी आमालाई साक्षी राख्नु पर्ने चलन रहिआएको छ ।

यहाँ बिहेपछि छोरीले आमाकै अगाडि सुहागरात मनाउनुपर्छ । अनि मात्र छोरीको विदाइ गरिन्छ । यहाँका बासिन्दाहरु यो परम्परालाई मानिरहेका छन् । बेहुलीकी आमा जोडीले सुहागरात मनाएर नसक्दासम्म त्यही कोठामा बस्छिन् । यहाँका बासिन्दाले वर्षौंदेखि अहिलेसम्म यो परम्परा मनाउँदै आएका छन् ।

त्यस्तै फ्रान्सको चारिवारी समुदायमा दुलाहा(दुलही सुहागरात मनाइराखेका बेला छिमेकी र घरका अन्य सदस्य भाँडाकुँडा बजाएर कोलाहल मच्चाउने गर्छन् । उनीहरूमा यसो गर्नाले नवदम्पत्तिबीच प्रेम झनै प्रगाढ हुने विश्वास गरिन्छ । त्यस्तै ग्रीसको एउटा समुदायमा विवाहको पहिलियो रात बेहुला(बेहुलीको प्रथम समागमभन्दा अघि उनीहरूलाई सँगै स्नान गराइन्छ र त्यसपछि उनीहरूको अनुहारमा कालो मोसो दल्ने गरिन्छ ।

त्यस्तै रोमानियाको एउटा समुदायमा सुहागरातभन्दा अघि केटाका साथी र आफन्तहरू नक्कली बन्दुक देखाएर केटीलाई अपहरण गर्ने गर्छन् जसलाई ‘ब्राइड न्यापिङ्’ भन्ने गरिन्छ । तर यी सबै मध्ये कोलम्बियामा प्रचलित परम्परा भने झनै अचम्मको रहेको छ ।

त्यहाँ नव विहाहित दम्पत्तिलाई राति सुत्न जुन कोठा दिइन्छ त्यहाँ पहिलेदेखि नै दुलाहीकी आमा उपस्थित रहने गर्छिन र उनकै सामुन्ने नवविवाहित जोडीले सुहागरात मनाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...