इन्बक्समा न’ग्न तस्वीर माग्ने युवकलाई यी युवतीले यो जे गरिन् त्यो अहिले सर्बत्र भाईरल



 

नेपाल मात्रै नभई विश्वभर अहिले विज्ञान, प्रविधिको प्रयोग बढ्दै गएको छ । पछिल्लो समय ‘शो बु’ब्स । सेन्ड न्यू’ड्स । गिभ से’क्स ।’ यी केही म्यासेज जो हरेक जसो महिलाहरुले प्राप्त गर्ने गर्छन ।

यो कति अचम्मको छ नि ? एकपटक सोच्नुहोस् त तपाईंले कसैलाई भेट्नुहुन्छ, हालखबर नसोधिकनै आफ्नो न’ग्न तस्बिर देखाउ भन्दा कस्तो हुन्छ ? मानिसहरु आमनेसामने हुँदा सायद यस्तो कसैमाथि पनि भएको छैन होला । तर मानिसहरुले सोसल मिडियामा त सबै चल्छ भनेर यस्तो हर्कत गर्ने गर्छन ।

यस्ता घटनाहरु समयसमयमा बाहिर आउँने गर्छन । यस्तै एक घटना बाहिर आएको छ । ट्वीटरमा एक महिलाले केही स्क्रिनसट सेयर गरिन् । त्यो स्क्रिनसट सोसल मिडियामा उनको र एक व्यक्तिबीच भएको कुराकानी देखाइएको छ ।

अब यो ट्वीट भाइरल चाँही किन भइरहेको छ ? यसको विशेष कारण छ । ति महिलाको नाम हो ल्याशा१३ हो । लामो समयदेखि एक व्यक्ति उनीसँग कुरा गर्न खोजिरहेका थिए ।

महिलाले उनीसँग कुरा गरिन् । कुरा सुरु भएको केही क्षणमा नै ती व्यक्तिको उद्देश्य के थियो त्यो स्पष्ट भयो । निकै कम समयमा उनले ती महिलासँग अचम्मको माग राखे । ति युवकले उनका न’ग्न तस्बिर पठाउन अनुरोध गर्न भ्याए । साथै उनले अर्को एउटा प्रस्ताव पनि राखे । तस्बिर पठाए बापत् उनी महिलालाई ३० पाउन्ड दिन तयार थिए । नेपाली रुपैयाँ चार हजार भन्दा बढी हुन्छ ।

महिलाले उनलाई पाठ सिकाउने सोचसहित पैसा पठाउन भनिन् । निक नामका ती व्यक्तिले पैसा पनि पठाइदिए । त्यसपछि उनले जे गरिन् त्यो निकै रोचक छ । उनले ती पैसाले आफ्नो लागि एउटा चीनियाँ खाजा सेट मगाइन् । फ्रेन्च फ्राइज, चाउचाउलगायत मगाइन् । त्यसपछि उनले लोभलाग्दो खाजाको एउटा तस्बिर खिचिन् र उनलाई पठाइदिइन् । ट्वीटरमा मानिसहरु उनको निकै तारिफ गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग