विवाह गर्छु भनेर तीन वर्षसम्म प्रयोग गरेर युवक भागेपछि हेर्नुहोस् के भयो



 

बढ्दो बैदेशिक रोजगारीले परिवारका फाटो ल्याउने थालेको छ । यस्तै, परिवारको खुसीको लागि भन्दै विदेश गएकी एक महिला त्यहाँ पनि धोका पाएर रित्तो हात फर्केकी छन्

दाङको बसपार्कमा घर भएकी ति महिला तीन वर्ष अघि दुवई गएकी थिइन् ।

आफ्नो पनि पहिलो घर बिग्रेको कारणले आफु पनि सहाराको खोजिमा रहेकोले आफु सम्बन्धमा बस्न तयार भएको उनले खुलाइन् । आफु सहाराको खोजिमा रहेको बेलामा त्यस्तो अफर आएपछि छिमेकी दिदीको विश्वासमा उनी दुवई पुगेको बताउँछिन् ।

दुवई पुगेको एक वर्ष फरक फरक शहरमा बसेको उनलाई अनुभव छ । त्यती बेला आफुले राम्रो कमाई गर्न सफल भएको उनले भनिन् । उनले आफुले प्रत्येक महिना कमाएको पैसा सबै उस (गोपाल चन्द) लाई बुझाउने गरेको बताइन् ।

प्रत्येक महिना १३ सय दुवईको पैसा बुझ्ने र त्यो पैसा प्रत्येक शुक्रवार गएर उसलाई बुझाउने गरेको बताइन् । तास खेलेको मात्र १८ सय रुपैयाँ गोपाललाई दिएकी थिइन् । यसरी विवाह गर्ने प्रलोभन देखाउँदै गोपालले तीन वर्ष सम्म आर्थिक शोषण गरे ।

उनले गोपालले दुवईमा सबैसँग आफुलाई श्रीमती भनेर चिनाउने गरेको बताइन् । गोपालले श्रीमतीसँग मिलेर आफुलाई कमाउने साधन बनाएको आरोप लगाइन् ।

डेढ वर्ष पछि सँगै बस्न थालेपछि आफुलाई अर्को श्रीमती छ भनेर भन्दा पनि आफुले विश्वास नगरेको उनले दुःखेसो गरिन् । आफुलाई गोपालका आफन्तले पनि उसको श्रीमती अरुसँग विवाह गरेर गइसकेको भन्दै झुक्याएको उनले पिडा पोखिन् । अहिले उनी न्याय माग्दै डुलिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग