वरिष्ठ नेताको पहिलो नम्बरमा खनाल



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टीको तेस्रो वरियतामा झलनाथ खनाल रहने भएका छन् । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा वरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसअघि दुवै जनालाई वरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...