४ वर्षदेखि भाडामा बस्दै आएका युवकले घरबेटीलाई पटक पटक शारिरीक सम्पर्क गरेपछि हेर्नुहोस् सबैे नालीबेली



 

 

पछिल्लो समय ब’लात्कार जस्ता ज’घन्य अप’राधका घटनाहरु बाहिर आइरहेका छन् । यो बीचमा भाडामा बस्ने युवकबाट घरबेटी महिला ब’लात्कृत भएकी छिन् ।

 

काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ शिखरमा डेरी गरी बस्ने युवकले घरबेटी महिलाको ब’लात्कार गरेका हुन् । घटनापछि प्रहरीले ३१ बर्षीय सुनबहादुर लामालाई प्रक्राउ गरेको छ ।

ती महिलालाई जेठ २३ गते राति १ बजेको समयतिर जबर’जस्ती ब’लात्कार गरेको प्रहरीले जनाएको छ । लामाले महिलालाई ध’म्काएर पटक पटक ब’लात्कार गरेको र अन्तिम पटक असार २६ मा ब’लात्कृत भएपछि महिलाले प्रहरीमा उजुरी दिएकी हुन् ।

उजुरीपछि नै प्रहरीले लामालाई प्रक्राउ गरेको हो । ती महिलाका अनुसार उनको परिवारलाई भोज छ भनी बोलाएर खुवाईसकेपछि उनी सुतिरहेको अवस्थामा राति १ बजे आएर ब’लात्कार गरे ।

 

कसैलाई भने मा’रिदिन्छु भन्दै पटक पटक ध’म्काएर ब’लात्कार गरिरहेपछि सहन नसकेर उजुरी दिइन् । लामा ती महिलाको घरमा २०७२ सालदेखि भाडामा बस्दै आएका थिए । महिलाले उजुरी दिएपछि लामा फरार रहेका थिए उनलाई सोमबार मात्र प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग