सलमान खानको बिबाह हुदै यि यूवती सग



हाम्रो इकोनोमि

 

चर्चित बलिउड फिल्म वीरबाट बलिउडमा आफ्नो यात्रा सुरु गरेकी अभिनेत्री जरिन खानले आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी छिन् । बम्बे टाइम्सलाई दिएको अन्तरवार्तामा आफ्नो सलमान खानसँग विवाह हुन लागेको खुलासा गरेकी हुन् ।

तर पछि उनले आफू ठट्टा गरिरहेको र यो कुरा हल्लाको रुपमा फैलिओस् भनेर चाहेको स्पष्टिकरण दिइन् । जरिन खानले सलमान खानको फिल्म वीरमार्फत् बलिउडमा डेब्यू गरेकी थिइन्, जुन अहिले पनी सबैले मन पराएको चलचित्र हो ।

त्यसपछि उनले थुप्रै सुपरहिट फिल्म गरिन् तर सबै चर्चामा आउँन सकेनन् । बम्बे टाइम्सले जब उनलाई सलमान खानसँग जोडिएको के हल्ला फैलाउन चाहन्छिन् भनेर प्रश्न गर्यो तब उनले यसको जवाफमा भनिन्, ‘सलमान खानसँग मेरो विवाह हुँदैछ ।’

जरिन खानले उनी सलमान खानसँग हुकअप पनि गर्न चाहेको बताइन् । अन्तरवार्ताकै क्रममा जब उनलाई सलमान खान, करण सिंह ग्रोवर र गौतम रोडेमध्ये कसलाई विवाह गर्न चाहन्छिन्, कसलाई मा र्न चाहन्छिन् र कोसँग हुकअप गर्न चाहन्छिन् भनेर सोधियो तब उनले भनिन्, ‘म कसैलाई पनि मा र्न चाहन्नँ ।

विवाहमा विश्वास गर्दिनँ किनभने आजको समयको यो मजाक बनेको छ । हुकअपको कुरा गर्ने हो भने सलमान खानमात्रै अविवाहित छन् त्यसैले सलमानसँगै हुकअप गर्न चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...