यस्ता सोचका केटीले तपाईलाई सधै माया गर्छन् ! जानिराखौ !



 

के त’पाई’हरुलाई था’हा छ ? य’स्ता सो’चका के’टीले तपा’ईलाई स’धै मा’या गर्छन् ! जानिराखौ ! कहि’ले काही सम्ब’न्धलाई बचा’उन चाहदा चाहदै सम्ब’न्ध बि’ग्री’एका उदाहरण पनि हा’मीले देखेका छौ । यदि तपाँई आफ्नो स’म्बन्धलाई ला’मो सम’यसम्म टि’काउन चाहानुहुन्छ भने आ’फूलाई बुझ्ने जी’वन साथी रोज्नु आ’वश्यक हुन्छ ।

हामी सबै सम्बन्धलाई दिर्घायु बनाउन चाहान्छौ । देखेको भरमा हामी कसैको पनि बानी व्यवहार थाहा पाउन सक्दैनौ । तपाईले आफूलाई बुझ्ने र माया गर्ने जीवन साथी रोज्नु आवश्यक हुन्छ । त्यसैले थाहा पाउनुहोस् कस्ती केटीले तपाँईलाई सधै माया गर्छिन् त ।जो केटी तपाईलाई बिशेष मान्छीन् र तपाँईलाई पनि उनको साथ हुँदा स्पेशल महशुस हुन्छ । यस्ती केटिसँग तपाँईको जीवन सुखले बित्नेछ ।उनले तपाँईको सानो सानो कुरामा ध्यान दिन्छीन् भने उनी तपाईको जीवन साथी बन्नको लागी योग्य छिन् भन्ने सोच्नुहोस् ।

यदि उनी तपाँईको रुची र ईच्छाको बारेमा बताउँछीन्, आफ्नो मन पर्ने र नपर्ने कुराहरु पनि सेयर गर्छिन् भने उनी पनि सम्बन्ध अघि बढाउन चाहान्छीन् । यस्ता केटीहरु सँग सम्बन्ध अघि बढाउँदा समस्या हुदैन ।

यदि उनी आफ्नो बाल्यकालको कुराहरु तपाईसँग सेयर गर्छीन् वा आफ्नो सपनाको बारेमा कुरा गर्छिन् अनि उनलाई मन पर्ने संसारमा सबैभन्दा प्यारो बस्तु के हो ? यस बिषयमा कुरा गर्छीन् भने पनि उनी तपाईलाई चाहान्छीन् । यस्ता कुरा गर्न थालेपछि सम्झनुहोस् उनी तपाँईलाई जिवनभर कदर गर्नेछिन् ।

यदि उनी तपाँई बिना उनलाई एक्लोेपन महशुस गरेको कुरा तपाईलाई भन्छीन् भनेपनि उनी तपाईलाई मनैदेखि चाहान्छीन् । उनका यस्ता कुराहरुबाट के बुझ्नुहोस् भने उ नै तपाईको लागी सहि जीवन साथी हुन सक्छीन् ।आफ्नो भविष्यको बारेमा, बच्चाको बारेमा कुरा गर्न मन पराउँछीन् । तपाँईको घर र कोठा कसरी सजाउने भन्ने सोच्छीन् , तपाँईको जिवनशैली यस्तो होस् भन्ने चाहाना राख्छीन् भने तपाँईको सहि रोजाई हुनेछ यस्तो सोचकी केटि ।

तपाँईसँग आफ्नो सुख दुख बाढ्ने, यदि तपाँई अरु केटिसँग बोल्नु भयो भने उनलाई रिस उठ्ने हुन्छ भनेपनि तपाँईले बुझ्नुपर्यो उनी सँग जीवनभर खुसी रहन सक्छु भन्ने । किनकी यस्ता केटीहरु न आफूले अरुलाई नजर लाउँछन् न तपाईले कसैलाई नजर लाएको मन पराउँछन्।

यो पनि हेर्नुहोस ! यी हुन् क’हिलै प्रे’ममा धो’का नदिने ५ रा’शिका यु’वतीहरु

ज्योति’षशास्त्रको अ’नुसार केहि य’स्ता विशेष रा’शिहरु छन् ज’सले प्रे’ममा धोका दिँदैनन्। यदि युव’तीहरुको कुरा गर्ने हो भने खा’सगरी ५ रा’शिका युव’तीहरु आ’फ्नो पार्ट’नरलाई धेरै माया गर्ने र कहिले पनि धोका नदिने हुन्छन् ।ज्योतिषको अनुसार आउनुहोस् जान्नूहोस् ती ५ राशिका युवतीहरु जसले आफ्नो पार्टनरलाई कहिले पनि धोका दिँदैनन् । वृष राशि: वृष राशिका मानिसहरु धेरै नै शान्त स्वाभावका हुन्छन् ।

जुन युवतीको राशि वृष हुन्छ उनी प्रेमको सम्बन्धमा कहिले पनि धोका नदिने खालकी हुन्छिन् भन्ने मान्यता छ। यस राशिकी युवतीले आफ्नो पार्टनरलाई धेरै नै माया गर्छिन् । कर्कट राशि: यस राशिका युवतीहरु निकै नै भावुक हुन्छन् ।

त्यसैले यिनीहरु आफ्नो पार्टनरलाई धोका दिँदैनन् र आफ्नो पार्टनरलाई धेरै नै माया गर्छन् । कन्या राशि: कन्या राशि भएकाहरुलाई धेरै नै समझदार मानिन्छ । कन्या राशि भएकी युवतीले पनि प्रेममा कहिले पनि धोका दिँदैनन् ।

वृश्चिक राशि: यस राशिका मानिसहरु धेरै नै भावुक मानिन्छन्। यस राशिकी युवतीहरुले आफ्नो पार्टनरलाई साँचो माया गर्ने खालका मानिन्छन् र यिनीहरुले सम्बन्धको महत्वसमेत राम्ररी बुझेका हुन्छन् ।

मकर राशि: मकर राशिका युवतीहरु पनि धेरै नै भावुक खालका हुन्छन् । यिनीहरु जब कुनै केटासँग प्रेम गर्छन् तब पूरा सच्चाइका साथ गर्छन् र कहिले पनि अलग हुन चाहँदैनन् ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग