भिडियोलाई मात्रै आधार बनाएर आत्महत्यामा दूरुत्साहन गरेको भन्न मिल्दैन:चितवन प्रहरी एकपटक यो पनि पढ्नुहोस्



हाम्रो इकोनोमि

 

 

‘नेपालआजले सार्वजनिक गरेको भिडियोलाई मात्रै आधार बनाएर आ*त्मह*त्यामा दू*रुत्साहन गरेको भन्न नमिल्ने चितवन प्रहरीले बताएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले भने, ‘हामी केही रि*पोर्टहरु पर्खिरहेका छौं । आज साँझसम्ममा रि*पोर्ट आइपुग्ला । त्यसपछि निष्कर्षमा पुग्छौं ।’एसपी मल्लका अनुसार मृतक पुडासैनीको साथमा रहेको मोबाइल, भिडियोमा उनको आवाजलगायत विषयहरु परीक्षण प्रतिवेदन पर्खिइएको हो ।पत्रकार शालिकराम पुडासैनीले आ*त्मह*त्यामा दू*रुत्साहन गरेको निष्कर्षमा पुग्नासाथ संलग्न व्यक्तिहरुलाई गि*रफ्तार गरिने चितवन प्रहरीले बताएका छ ।

सो भिडियोसहित अन्य आधारहरु, विभिन्न घ*टनाक्रम, आदिलाई केलाएर अ*नुसन्धान भइरहेको छ।यो अ*नुसन्धान पूरा भएपछि गि*रफ्तार गर्न सक्छौं ।’एसपी मल्लले पुडासैनीको आ*त्मह*त्या प्र*करणमा दू*रुत्साहन गर्ने जो कोही भए पनि पक्राउ गरिने उल्लेख गरे । पुडासैनीले आ*त्मह*त्याअघिको भिडियोमा चर्चित टेलिभिजन कार्यक्रम ‘जनतासँग सीधा कुरा’का सञ्चालक रवि लामिछाने, सो कार्यक्रमसँग स*म्बद्ध पत्रकारहरु दीपक बोहोरा, युवराज कँडेलसहितले आफूमाथि अ*न्याय गरेको आ*रोप लगाएका छन् । एसपी मल्ल भन्छन्, ‘कोही चर्चित हुँदैमा अनुसन्धानको दायरामा नपर्ने, सामान्य मानिसहरु मात्रै पर्ने भन्ने छैन ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...