कतारमा श्रीमानको निधन भएको खबरपछि ५ महिनाकी गर्भवती श्रीमती टीका लिम्बुले पनि छाडिन संसार !



हाम्रो इकोनोमि

 

लामो समयदेखि कतारलाई कर्मथलो बनाएका धनकुटाका ललित लिम्बुको कतारमा समुद्रको किनारमा पौडी खेलिरहेको बेला सामुद्रिक छालले तानेर डुब्दा दुखद निधन भ्यो । उक्त दुखद समाचारले उहाँको परिवारहरु अत्यन्तै दुखि थिए तर त्यो दुखि परिवारमा अहिले दुख माथि झन दुख थपिएको छ ।

श्रीमानको कतारमा निधन भ्यो भन्ने खबर ललितकी श्रीमती टीका लिम्बूले सहन नै सकिनिन । श्रीमानको खबरले उनि एति आहत भ्यिन कि उनले आफै यो संसार छाड्ने निर्णय गरिन अनि टीका लिम्बूले झुण्डिएर आत्महत्या गरेको धनकुटा समाजका कतारका महासचिव रविन राना मगरले जानकारी दिनुभयो ।

टीका एक महिना पहिले कतारबाट नेपाल फर्किएको र ललित पनि नेपाल फर्किने तयारीमा हुनुहुन्थ्यो । टीका पाँच महिनाको गर्भवती भएको पनि समाजका महासचिव मगरले बताउनुभयो । कतारमा रहेको धनकुटा सेवा समाजका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार रहेका लिम्बू अन्य विभिन्न सामाजिक संस्थामा पनि सक्रिय हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस
भरतपुरमा गुडिरहेको कारमा लाग्यो आगो, एक जनाको मृत्यु

     चितवनको भरतपुर महानगरपालिका–९ स्थित बसन्तचोक नजिकै एक कारमा आगलागी हुँदा एक...

एमालेको पुनर्गठन कार्यदल बैठकमा दुई प्रतिवेदन पेश हुृने

    शुक्रबार नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा दुई...

सरकारले संविधानको मर्ममाथि प्रहार गरिरहेको छ : अमरेशकुमार सिंह

    रास्वपाका सांसद अमरेशकुमार सिंहले आफ्नै दलका नेता बालेन शाह नेतृत्वको सरकारले...

संसद् पुनर्स्थापना एमालेको एजेन्डा : महेश बस्नेत

    नेकपा एमालेका सचिव महेश बस्नेतले आगामी केन्द्रीय समितिको बैठकले जेनजी आन्दोलनपछि...