फेरी अर्को घटना चाबहिलको मूल सडकमै पिङ खेले झैँ गरि रुखमा झन्डिएर आत्महत्या गरे प्रत्यक्षदर्शीले खुलाए नसोचेको कुरा भिडियो सहित हेर्नुहोस्



हाम्रो इकोनोमि

 

 

नेपालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटे २४ घण्टा नबित्दै चाबहिल नजिकै अर्को घटना घटेको छ ।

चाबहिल गोपी कृष्ण अगाडी सिलौटा बेच्ने बुटवल घर भएका एक जना मन्दिरकै रुखमा झुण्डीएको अवस्थामा फेला परेको छ । घटना स्थलमा प्रत्यक्षदर्शिका अनुसार उनि मादक पदार्थ सेवन गरि घर झगडा भए पछी रिसको जोकमा गएर रुखमा पासो लगाई आत्महत्या गरेको बताएका छन् ।घटनास्थल पुगेर हामीले प्रत्यक्षदर्शी हरु संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
नयाँ टाटा पञ्च ईभी नेपालभर सार्वजनिक

    नेपालमा लामो समयदेखि बहुप्रतीक्षित मानिएको टाटाको नयाँ ‘पञ्च.ईभी’ काठमाडौँमा जारी ‘नाइमा...

शेरबहादुर देउवा पश्चिमको राजकुमार : शशांक

  नेपाली कांग्रेस राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका पूर्वसभापति...

सुबिसु बन्यो सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर

    सुबिसु लिमिटेड नेपाल प्रिमियर लिग (एनपीएल)को टोली सुदूरपश्चिम रोयल्सको इन्टरनेट पार्टनर...

कांग्रेस देउवा समूहको राष्ट्रिय भेला सुरु

     नेपाली कांग्रेसको संस्थापन इतर समूहको राष्ट्रिय भेला सुरु भएको छ ।...