धादिङको मैदीमा जीप दुर्घटना, १४ जना घाइते



हाम्रो इकोनोमि

 

धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ३ मैदी अमराईमा बोलेरो जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । धादिङबेसीबाट मैदीको लागि छुटेको बा १३ च ५२३० नम्बरको बोलेरो गाडी मंगलबार दुर्घटना भएको हो ।

घाईतेहरुको स्थानीयवासी तथा प्रहरीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल धादिङबेसीमा ल्याइएको छ । घाईते मध्ये ६ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ । उकालोमा ब्रेक फेल भएर जिप दुर्घटनामा परेको हो ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...