सरकारी स्कूलको अफिसभित्र प्रिन्सिपल र मिसको यस्तो हर्कत बाहिरिए पछी सिसी टिभीले खिचेको भिडियो भाइरल भयो



हाम्रो इकोनोमि

 

कक्षाकोठा विद्यार्थीलाई शिक्षा दिने ठाउँ हो । त्यही कक्षाकोठाभित्र हेडसर र मिसबीच चुम्माचाटी हुन्छ भनेर कसैले पत्याउँदैनन् ।

भिडियो नै बनेर सार्वजनिक भएपछि नपत्याउने कुरा पनि भएन । घटना हो भारत गुजरात राज्यको दाहोद जिल्लास्थित एक सरकारी विद्यालयको ।

कक्षाकोठा प्रेम गर्ने थलो बनेको अवस्थामा सार्वजनिक भएको भिडियोले विद्यालय र शिक्षा कार्यालयसम्म हलचल मच्चिएको छ । शिक्षा कार्यालय र स्थानीय प्रशासनले भिडियो र घटनाको जाँचबुझ गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भिडियो सार्वजनिक भएपछि स्थानीय अभिभावक आक्रोशित भएका छन् । घटना सञ्चारमाध्यममा सार्वजनिक भएपछि शिक्षामन्त्रीले समेत थाहा पाएका छन् भने देशभर भिडियो भाइरल भएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...