जहाजमाथी एक्कासी आगो लाग्यो, समुन्द्रमा हाम फालेर २८ जनाले ज्यान बचाए



हाम्रो इकोनोमि

 

 

आज अचानक जहाजमा आगलागी हुँदा ठुलो क्षति भएको छ । भारतीय तटरक्षक जहाज जगुआरमा आज आगो लागेको हो । जहाजमा आगलागी भएपछि ज्यान बचाउनका लागि चालक दलका २८ जनाले समुन्द्रमा हाम फालेका थिए ।

भारतीय तट रक्षक बलले २८ जनाको उद्धार गर्न सफल भएपनि तैनाथ २९ जनामा एकजना हराइरहेको जानकारी दिएको छ । आगलागीको कारण खुल्न सकेको छैन । तटरक्षक बल दिएको जानकारी अनुसार पहिले जहाजमा ठुला आवाज आयो अनी धुवाँ निस्कन सुरु भयो ।

तटरक्षक बलको अर्को जहाज रानी राशमोनी पनी त्यस क्षेमा थियो जसलाई उद्धार कार्यमा लगाइएको अधिकारीहरुले बताएका छन् । हराइरहेका एकजनाको खोजि भइरहेको जानकारी दिइएको छ । सी–४३२ जहाजसँगै तटरक्षक बल हेलिकप्टरलाई पनि उद्धारमा लगाइएको थियो ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...