यी हुन् श्रीमानलाई छुरीले टुक्राटुक्रा पार्ने श्रीमती,दाई लड्नु भो फिल्ममा जसरि बहिनी ले भनिन् यो घटनाको बास्तविकता यस्तो छ भिडियो सहित हेनुृहोस्



हाम्रो इकोनोमि

 

पालमा दिन दिनै विभिन्न खालका घटनाहरु घट्ने क्रम बढ्दो छ । एउटा घटना सेलाउन नपाउदै हामीले अर्को डर लाग्दो घटना सुन्ने गरेको छ । यसै काठमाडौँ बौद्ध नजिकै एउटा डर लाग्दो घटना घटेको छ । आफ्नै श्रीमतीले श्रीमान् लाई धारिलो छुरी प्रहर गरि हत्या गरेको छ ।मकवानपुर घर भई हाल बौद्ध नजिकै डेरामा बस्दै आएकी शिला घले ले आफ्नै श्रीमान आर बि लामाको हत्या गरेको हो ।

,लामा र घलेको प्रेम बिबाह हो । उनीहरुका ८ महिनाको एक बच्चा पनि छ ।शिलाले आफ्नो श्रीमानलाई झगडा गर्दा छुरा प्रहार गरेको खुल्न आएको छ । आफुले रिसको आभेगमा आएर श्रीमान माथि प्रहर गरेको बताएकि छिन । श्रीमानको हत्या लगतै प्रहरीले शिलालाई नियन्त्रणमा लिएको छ ।घटनास्थल पुगेर हामीले छिमेकी प्रत्यक्षदर्शी हरु संग गरेको कुराकानी तलको भिडियोमा हेर्नुस ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...