महिला संग सम्बन्ध राख्नु भन्दा अगाडी नखानुहोस यी कुराहरु



हाम्रो इकोनोमि

 

 

यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु:

१. लसुन र प्याज :

लसुन र प्याजले हाम्रो मुखको स्वास दुर्गन्धित बनाउछ र यसको सेवन गर्नाले हाम्रो पेट फुल्न सक्छ जसले गर्दा यौन सम्पर्क राख्दा धेरै आनन्ददायक हुन् सक्दैन ।

२. गेडागुडी :
हाम्रो शरीरले गेडागुडी छिट्टै पचाउन नसक्ने हुनाले यसले हाम्रो पेटमा ग्याँस भरिने गर्छ जसले गर्दा यौन सम्पर्कमा विवाद पुर्याउने सक्छ।

३. पनिर :
पनिर हाम्रो शारीरको लागि धेरै राम्रो हुने गर्छ तर यैन सम्पर्क राख्नु भन्दा अगाडी यो खाने कुरा खानाले मुखमा यसको स्वाद लामो समय सम्म रहिरहने हुनाले यौन उत्तेजनालाई शान्त गराईदिन्छ। त्येसैले यौन सम्पर्क भन्दा अगाडी पनिर नखानु राम्रो हुन्छ।

४. मासु :
हामीला नियामित रुपमा मासु खाएपछि धेरै निन्द्रा लग्न र थकित महसुस गर्ने गर्छौ जसले गर्दा यौन सम्पर्कमा आनन्ददायक हुदैन।

५. पुदिना :

धेरै जसो मानिसहरु पुदिना मुखलाई बासनादार बनाउन खाने गर्छन तर यसले भने उत्तेजनालाई कम गराउछ । यसको सेवन गर्नाले हाम्रो टेस्टोस्टोरोन हर्मोनको मात्र घट्ने गर्छ जसले गर्दा यौन सम्पर्क आनन्ददायक हुन् सक्दैन ।यौन सम्पर्क राख्नु भन्दा अगाडी नखानुहोस यो कुराहरु

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...