यी घरेलु उपाय अपनाउने हो भने गर्भ बस्दैन जान्नुहोस्



 

 

मनाव सभ्यतालाई अगाडी बढाउनको लागि यौन सम्बन्धको छुट्टै महत्व हुने गर्छ। सन्तान प्राप्तिको लागि मानवले मात्र नभई हरेक जीवले यौन सम्बन्ध बनाउने गर्छन्। अहिले विश्वमा जनसंख्या बढेको कारण कम मात्र सन्तान जन्माउने चलन रहेको छ।

“सानो परिवार खुशी परिवार” भन्ने नारा विश्वभरमा चर्चित रहेको छ। अहिले गर्भधारण रोक्नको लागि विभिन्न साधनहरु आइसकेका छन्। असुरक्षित यौन सम्बन्धको कारण महिलाहरु गर्भवती हुने संभवाना हुने गर्छ। यसरी हुने गर्भधारण रोक्नको लागि औसधिहरु पनि रहेका छन्। तर निम्न उल्लेखित उपाय भने परापूर्वकाल देखि गर्भधरण रोख्नको लागि प्रयोग गर्ने गरिन्थ्यो।

गाजरको एक चम्चा बिउलाई पानिमा मिसाएर दिनहु पीउनाले गर्भधारण नहुने मान्यता परापूर्वकाल देखि चली आएको छ। असुरक्षित यौन सम्बन्ध भएको खण्डमा महिलाले काँचो मेवा एक हप्ता सम्म खानाले गर्भधारण हुँदैन। यो पनि गर्भ रोक्ने घरेलु उपायलाई रुपमा धेरै समय देखि अपनाउने गरिन्छ।

हिंगलाई तातो पानिमा हालेर खानाले पनि गर्भधारण देखि बचाउन सक्छ। यस उपाय पनि प्राचिन गर्भ रोक्ने पद्दति रहेको छ । दालचिनीलाई पनि गर्भ रोक्ने घरेलू वस्तुको रुपमा लिन सकिन्छ। यसले आफ्नो असर देखाउन ढिला गर्ने हुँदा लामो समय सम्म प्रयोग गर्नु पर्ने हुन्छ।
यो पनि पढ्नुहोस्
कण्डम प्रयोग गर्दा झुक्किएर पनि नगर्नुहोस् यस्ता गल्ति

काठमाडौ। कण्डम ती जोडीको लागि बरदान नै हो जो सेक्सको मज्जाको साथै सुरक्षाको अनुभव पनि गर्न चाहन्छन । कण्डमले नचाहेको गर्भ रहन दिदैन साथै यौनरोगहरु बाट पनि बचाउँछ । तर कण्डम प्रयोग गर्न केही जानकारी भएको भने हुनु पर्छ । यहाँ कण्डमसँग सम्बन्धित १० गल्तिहरुको बारेमा उल्लेख गरिएको छ ।

१. कण्डम ड्यामेज पो छ कि भनि हेर्दै नहेरी लगाउने

उत्तेजनाको बेला धेरै जस्तो मानिसहरु कण्डममा केही ड्यामेज पो छ की भनि हेर्ने गर्दैनन । यदि ड्यामेज भएको छ भने त त्यो कण्डम लगाएको कुनै अर्थ हुदैन। सानो ड्यामेजले पनि तपाइको केटी साथीलाइ गर्भरहने डर हुन्छ वा कुनै यौनरोग भए एक अर्कामा सर्ने खतरा हुन्छ। त्यसैले कण्डम प्रयोग गर्नुपुर्व एक चोटी कण्डमलाइ नियाल्ने गर्नुहोस, ताकी कुनै ड्यामेज छ भने थाह पाइयोस ।

२. कण्डमको ढिलो प्रयोग

यौनसम्पर्कको बिच वा केही कार्य भए पश्चात गर्भ नरहोस् भन्दै ढिलो गरि कण्डम प्रयोग गर्ने बानीले धेरै यौनरोगको डर हुने हुन्छ । यौनसम्पर्क हुनु ठिक पुर्वनै कण्डम लगाउने बानी बसाल्नुहोस ।

३. छिटो कण्डम निकाल्ने

केहि मानिसहरुले यो अति नै ठुलो मुर्खायाईँ गर्दछन । यौनसम्पर्कको काम नसकिदै कण्डम निकालेर फाल्ने भन्दा ठुलो मुर्खायाईँ अरु के होला । यो गल्ति भुलेर नि नगर्नुहोला । यौन सम्पर्कको पुरा अवधि भर नै कण्डम लगाइरहनुहोस ।

४. एउटै कण्डम फेरी प्रयोग

सुन्दा अलि अनौठो लाग्ला तर केही ले यसो पनि गर्ने गर्दछन्। एउटा कण्डम एक चोटीलाइ मात्र प्रयोग गर्नुहोस । एक चोटीको यौन सम्पर्क पश्चात त्यो कण्डम निकाल्नु होस् र फेरी सम्पर्क राख्ने हो भने अर्काे नयाँ कण्डम प्रयोगमा ल्याउनुहोस । पुरानो कण्डममा पहिलेको विर्य टासिएर बस्ने भएकाले फेरी लगाउनु भनेको कण्डम नलगाए सरह नै हुन जान्छ ।

५. कण्डमको टुप्पाको हावा ननिकाल्ने

जब कण्डम लगाइन्छ तब टुप्पामा केही कण्डमको थोरै ठाँउ रहने गरि कण्डम बनाइएको हुन्छ । त्यो ठाँउमा स्खलन पछि विर्य जम्मा हुने गर्छ । तर यसरी बस्ने खाली ठाँउमा हावा भने भरिन हुदैन । हावा छ भने पहिले नै निकाल्नु पर्छ । हावा भयो भने कण्डम फुट्ने डर रहने हुन्छ ।

६. कण्डमलाइ गलत ठाँउमा राख्ने

सजिलो हुन्छ भन्दै कण्डमलाइ पर्समा राख्ने बानी नगर्नुहोस । चिसो तर सुख्खा ठाँउमा राख्नु पर्ने कुरालाइ जथाभावी राख्दा यसको प्रभाव घट्छ । धेरै दबिने ठाँउ, जस्तै पर्समा कण्डम राख्नाले उक्त कण्डम ड्यामेज हुनसक्ने खतरा बढ्ने हुन्छ ।

७. बास्नादार तथा रंगिन कण्डमको इच्छा

बास्नादार कण्डमहरुमा ‘सुगर’ को मात्र हुन्छ, जसले ‘यिस्ट इन्फेक्सन’ गराउने डर हुन्छ । योनीमा ब्याक्टेरी–फाइटिङ प्रणालीको राम्रो बिकास भएता पनि बाहिरी केमिकलहरुले भने इन्फेक्सन बढाउने खतरा हुन्छ ।

८. एक्पारी डेट चेक नगर्ने

कण्डमको किन्दा देखि प्रयोग गर्दा एक्पारी डेट चेक गर्ने बानी गर्नुहोस । ५ वर्षसम्मको अवधिमा प्रयोग गर्न मिल्ने हुन्छ अधिकांस कण्डमहरु तापनि कतै धेरै पुरानो त हैन भनेर एक पटक भने चेक गर्ने गर्नुहोस ।

९. उल्टो कण्डमको प्रयोग

हतारको बेला धेरै जसोले उल्टो कण्डम प्रयोग गर्ने भुल गर्दछन । धेरै चोटी कण्डम प्रयोग गरेकाहरुले पनि गल्ति गर्ने गर्दछन् यो कुरामा । यदि उल्टो कण्डम लगाउनु भयो भने फेरी सुल्टो लगाउनलाइ त्यहि कण्डम निकालेर चाहिँ नलगाउनुहोस । उल्टो भएमा फुकालेर अर्काे नयाँ कण्डम निकालेर सुल्टो लगाउनुहोस ।

१०. कण्डमको प्याकेट खोल्दाको गल्ति

कुनै धारिलो चिज प्रयोग गरेर कण्डमको खोल खोल्ने नगर्नुहोस । यसले कण्डममै ड्यामेज आउने सम्भावना राख्दछ ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग