बिहेअघि नै गर्भवती भइन् यि यूवती यस्तो छ कारण



 

अभिनेत्री एमी ज्याक्सन बिहेअघि नै आमा बन्दैछिन् । केही दिनपहिले मात्र उनले आफ्नो ब्यायफ्रेन्डसँग इङ्गेजमेन्ट गरेकी थिइन् ।

यसबीचमा एमीले सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पका साथ तस्वीरहरु शेयर गरिरहेकी छिन् । उनको शरीरमा पनि परिवर्तन आएको छ ।

एमीले हालै एक तस्वीर शेयर गरेकी छिन्, उक्त तस्वीरमा उनी टपलेश देखिएकी छिन् । एमीले उक्त तस्वीर इन्स्टाग्राममा शेयर गरेकी हुन् । उनी गर्भवती भएको ३३ हप्ता भएको बताएकी छिन् ।

उनले आफ्ना तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । त्यसो त एमीले आफू गर्भवती भएको खबर सामाजिक सञ्जालमार्फत नै जानकारी दिएकी थिइन् ।

सामान्य त हाम्रो समाजले पुरुष र महिलाबीच हुने बैवाहिक सम्बन्ध पछि मात्रै शारिरीक रुपमा परिवर्तन भएको स्विकार गर्छ । कतिपय महिला र पूरुषहरु हर्मोन र वंशाणुगत गूणको कारण पनि शारिरीक रुपमा परिवर्तन हुने गर्दछन् ।

विहेअघिको शारिरीक परिवर्तनलाई शंकाको रुपमा लिन नहुने चिकित्सकहरु बताउछन् । मानिसको जीवनमा यौन सम्पर्क अपरिहार्य नभएपनि आवश्य चाँहि हो । बिवाह पछि मानिस नयाँ जिन्दगी सुरु हुन्छ ।

विशेष गरि बिहे पछि महिलाको जिन्दगीमा धेरै परिवर्तन आउँछ । उनीहरुको बोली चाली देखि हरेक कुरामा परिवर्तन आउँछ । पुरै जिन्दगी बद्लिन्छ र यो समायोजन गर्न अलि समय पनि लाग्छ ।

साथै उनीहरुको शरीरमा पनि परिवर्तन देखिन्छ । आखिर बिहेपछी किन यस्तो हुन्छ ? उनीहरुको हिप किन फुल्छ ? प्राय केटाहरुलाइ जान्ने जिज्ञासा नै यहि हो ।

धेरै केटाहरूलाई यो कुरा थाहा नहुन सक्छ र जान्ने इच्छा हुन्छ । के कुराले गर्दा महिलाको शारीरिक स्वरूप मा परिवर्तन आउँछ त रु यो कुरा यहाँ भनिनेछ । एक सर्वेले यसको बारेमा पत्ता लगाएको छ ।

एक अध्यनका अनुसार महिलाहरूमा आउने परिवर्तनको कारण खुल्न आएको छ र यो सुनेर तपाइँको होश उड्छ । यो सर्वे युनिभर्सिटी अफ लिड्स का सोधकर्ताले गरेका थिए ।

यो सर्वेका लागि महिलाहरुको हिपको सबै भन्दा ठुलो भाग र कमरको सबै भन्दा पातलो भागको नाप लिइयो । यसबाट के पत्ता लाग्यो भने जुन केटिहरुले एक दिनमै पटक पटक यौन सम्बन्ध राखे उनीहरुको हिपको आकार अरु महिलाको भन्दा बढी थियो ।

यो पनि थाहा भयो कि जुन महिलाको कम्मर पातलो हुन्छ उनिहरु बच्चालाई सजिलै जन्म दिन सक्छन् । जसको हिप ठुलो छ उनिहरुलाइ गर्भवती हुदा खासै समस्या नहुने बताइएको थियो ।

प्रतिक्रिया दिनुहोस
‘छक्कापञ्जा ५’ लाई पछ्याउँदै ‘१२ गाउँ’, ५ दिनमा कति कमाए ?

    दसैंमा रिलिज भएका चलचित्रहरुमध्ये सबैभन्दा बढी शो छक्कापञ्जा ५ ले पाएको

टिकटक फुकुवा गर्ने सरकारको तयारी

    लोकप्रियत सामाजिक सञ्जाल एप टिकटकमाथि १० महिनाअगाडि लागेको प्रतिबन्ध फुकुवा गर्ने

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै

  वागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । उनलाई हेलिकप्टरमार्फत् काठमाडौं

५ करोडको घर दिएर राजेशपायलले पत्नीसँग गरे डिभोर्स

    आफ्नो वैवाहिक जीवन सधैँ गोप्य राखिरहेका  राजेशपायल राईले श्रीमती साङबुङ राईसँग