चर्चित गायिका तुलसी क्षेत्रीको ‘नार्मद पोई’ बजारमा [भिडियोसहित]



हाम्रो इकोनोमि

 

हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा तीजका गीतहरु धमाधम सार्वजनिक भैरहेका छन् । यसै क्रममा चर्चित गायिका तथा नायिका तुलसी क्षेत्रीको तिज गित ‘नामर्द पोई’सार्बजनिक भएको छ ।

एउटा बिवाहित नारीलाई बच्चा नहुनुको पिडा कति हुन्छ त्यो नारीलाई मात्रै थाहा हुन्छ यस्तै विषय वस्तुलाई समेटिएर बनाइएको क्षेत्रीको तीज गीत नामर्द पोइमा तुलसी क्षेत्रीको स्वर रहेको छ भने उत्त गीतलाई चर्चित सङीतकार बि.बि अनुरागिले सङीत तथा एरेन्ज गरेका हुन । गीतको शब्द गोकुल सापकोटाले लेखेका छन् ।

गीतमा एसिका क्षेत्रीले कम्मर मर्काएकी छिन भने गायिका क्षेत्रीको र हास्यकलाकार युवराज भण्डारीको दम्दार अभिनय देख्न सकिन्छ । यो गीत गणेश सापकोटाको छायांकन र युवराज भन्डारीले निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...