साम्राज्ञीलाई सारी सजिलो लाग्दैन,चर्चामा आउन यस्तो सम्म गर्छिन साम्राज्ञी (भिडियो हेर्नुहोस )



हाम्रो इकोनोमि

 

 

 

चलचित्र ‘रातो टिका निधारमा’को पहिलो गीत सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको ‘मेरो माया के हो’ बोलको रोमान्टिक गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह र अंकित शर्मालाई फिचर्ड गरिएको छ ।नेपाल आइडलबाट चर्चामा आएका निशान भट्टराई र अश्मिता अधिकारीको स्वर रहेको गीतमा मल्लको शब्द, कल्याण सिंहको संगीत र बसन्त श्रेष्ठको कोरियोग्राफी रहेको छ । ‘रातो टिका निधारमा’ बाट नै अंकितले चलचित्रमा डेव्यु गरेका छन् ।

 

अशोक शर्मा निर्देशित ‘रातो टिका निधारमा’ दशैँमा रिलिज हुँदैछ । यद्यपी दशैको कुन दिन भन्ने अझै टुङ्गो नलागेको अशोकको भनाई छ । किरण शर्मा र कृति शर्माले निर्माण गरेको चलचित्रमा साम्राज्ञी र अंकितसँगै बुद्दि तामाङ, रविन्द्र झा, शिवहरि पौडेल, खुस्बु खड्का, लक्ष्मी गिरी, अरुणा कार्की, बसुन्धरा भुसाल, जयनन्द लामा, राजराम पौडेल, कमला रेग्मीलगायतका कलाकारको अभिनय छ ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...