फ्राइडे रिलिजमा तीन नेपाली चलचित्र



हाम्रो इकोनोमि

 

शुक्रबार एकै दिन तीनवटा नेपाली चलचित्र रिलिज भएका छन् । ‘साइनो’, ‘रे’ र ‘काँचुली’ आजबाट एक साथ प्रदर्शनमा आएका हुन् ।

‘साइनो’ रमेश थापाले निर्देशन गरेको चलपिचत्र हो भने ‘रे’लाई राजेन्द्र त्रिपाठीले र ‘काँचुली’ शंकर अधिकारीले निर्देशन गरेको चलचित्र हो ।

‘साइनो’ नेपाली चलचित्रकी पहिलो नायिका भुवन थापा चन्दले निर्माण गरेको चलचित्र हो ।

अभिमन्यु निरबीले लेखेको यो चलचित्रमा नीता ढुंगाना, मिरुना मगर, राज कुमार, राजा राजेन्द्र पोखरेल, भुवन थापा चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायत कलाकारको अभिनय छ ।

‘रे’ मा सुनिल थापा, दिवस धिताल, सुजाता थापा, पूर्णिमा लामा लगायतको छ । यता, ‘काँचुली’ मा भने ईश्वर खाती, शुभेच्छा थापा, रश्मि भट्ट लगायतको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...