कुनबार जन्मिएका व्यक्तिहरूको स्वभाव कस्तो हुन्छ ?



हाम्रो इकोनोमि

 

ज्योतिष शास्त्रका अनुसार मानिसको चालचलन, व्यवहारलगायत अन्य गतिविधि मानिस जन्मेको जन्मबार, महिना र समयले निर्धारण गरेको हुन्छ । को मान्छे कुन बार तथा कति बेला जन्मेका हो उक्त साइतले उसको स्वाभाव र चरित्र निर्धारण गर्ने ज्योतिषहरुले बताउँदै आएका छन् ।

 

मंगलबार जन्मेका व्यक्तिहरु निकै बहादुर, स्मार्ट र एक्टिभ हुने भएकाले उनीहरु आफ्नो हरेक काम निकै गम्भीरताका साथ गर्ने गर्दछन् । उनीहरुको स्वभाव परोपकारी किसिमको हुने गर्छ त्यहि भएर यी व्यक्तिहरु अरु मानिसहरुलाई सहयोग गर्न सधैँ तयार रहने गर्छन् ।

 

मंगलबार जन्मेका व्यक्तिहरु इमान्दार हुनुका साथै साँचो कुरा बोल्ने गर्दछन् र अरुको सहायता नलिइ आफैँ नै मेहेनत गरेर सफलता हाँसिल गर्ने गर्छन् । झुटो तथा गलत कुराहरु सहन नसक्ने भएका कारणले अरुले झुटो बोलेमा वा गलत गरेमा उनीहरुलाई रिस पनि धेरै नै उठ्ने गरेको पाइन्छ ।

 

मंगलबार जन्मिएका व्यक्तिहरु सजिलैसँग कसैलाई पनि माफी दिने गर्दैनन् । उनीहरुलाई विलासिताको जीवन बाँच्न मनपर्ने हुँदा यी व्यक्तिहरुसँग निकै धेरै लुगा, गाडी, घरलगायत विलासिताका सबै सामग्रीहरुमा रुचि हुने गर्छ साथै यिनीहरुले कमाएर आफ्नो रहर पनि पुरा गरिरहेका हुन्छन् । रहर पूरा गर्नका लागि यस्ता व्यक्तिहरु निकै खर्चिला हुने गर्दछन् र आफ्नो निर्णय आफैँ लिने गर्दछन् ।

 

मंगलबार जन्मिएका व्यक्तिहरु भगवानमाथि विश्वास राख्ने गर्दछन् । यस्ता व्यक्तिहरुको वैवाहिक जीवन निकै सुखमय तरिकाले व्यतीत हुन्छ किनभने यिनीहरुले निकै राम्रो जीवनसाथी पाउने गर्दछन् । मनको निकै कोमल भएपनि यिनीहरुलाई कुनै पनि कुराबाट छिट्टै मन भरिन सक्छ । स्ट्रेट फरवार्ड हुने भएका कारण धेरैजसो मानिसहरुले उनीहरुको बारेमा गलत धारणा राखेका हुन्छन् ।

 

सबैभन्दा आनन्द कहाँ ? यस्तो छ डाक्टरको भनाइ

 

अधिकांश दम्पतीले आफू सुत्ने ओछ्यानमै शारीरिक सम्बन्ध राख्दै आएका हुन्छन् । मानिसको यौन चाहनाको विषयमा विशेषज्ञता हासिल गरेका चिकित्सक डा. शहजाद हार्परका अनुसार जोडीबीच शारीरिक सम्बन्ध राख्ने सबैभन्दा उचित स्थान भान्साकोठा पनि हुनसक्छ ।

 

भान्साको बनावट एवं त्यहाँ भएका सामग्रीहरू यौनसम्बन्ध राख्न प्रेरित गर्ने किसिमका नभए पनि डाइनिङ चियरमा बसेको पुरुषमाथि महिला बसेर गरिने शारीरिक सम्बन्ध सर्वाधिक आनन्ददायक तथा स्वास्थबर्धक हुने डा. हार्परको दाबी छ ।यस्तो शारीरिक सम्बन्धले जोडीलाई क्यालोरी बर्न गर्न पनि निकै सहयोग गर्ने डा. हार्पर बताउँछन् ।

सजिलो र पायक पर्ने हुनाले पनि धेरैका लागि उनीहरूको ओछ्यान नै पहिलो र सुविधाजनक रोजाइ हुन्छ । कसै–कसैले यौनसम्पर्कका लागि बैठक कोठा त कसैले बाथरुमलाई पनि छनौट गर्छन् ।

 

 

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...