यस्ती छिन नायक आर्यन सिग्देलकि छोरा र श्रीमती



हाम्रो इकोनोमि

 

नेपाली चलचित्र क्षेत्रका चर्चित नायक मध्येका एक हुन्, आर्यन सिग्देल । चक्लेटी हिरोको नामले समेत चिनिएका उनी अभिनित कयौं चलचित्र हिट भएका छन् । निर्माता र निर्देशकको रोजाइमा पर्ने गरेका आर्यन अहिले पनि चलचित्र क्षेत्रमा आफूलाई सक्रिय राखेका छन् । उनी आर्यनले सपना भण्डारीसँग विवाह गरेका थिए । अहिले उनीहरुको एउटा छोरा रहेको छ ।

 

आर्यन पत्नी सपनाले आफ्नो छोराको तस्विर सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेकी छन् । जसमा सपनाले आफ्नो छोराप्रति वात्यसल्य प्रेम प्रकट गरेकी छन् ।

 

कुन दिशामा शिरानी राखेर सुत्दा के हुन्छ

सुत्नका लागि उपयुक्त दिशामा शिरानी हुन जरुरी छ । वायुमण्डलका उर्जाका नकारात्मक किरण शरीरमा प्रवेश गर्दा जीवनमा नकारत्मक प्रभाव पर्ने भएका कारण उर्जा कम गर्नका लागि वास्तुको विशेष महत्व भएको वास्तुशास्त्रमा उल्लेख छ। गृहस्वामीको मुख्य शयनकक्ष घरको दक्षिण या पश्चिम दिशामा हुनुपर्छ।

 

पृथ्वीको दक्षिणमा ध्रुव र शिरको रूपमा मनुष्यको उत्तरी ध्रुवले ऊर्जाको एउटा धारा पूर्ण पार्छ। त्यसैप्रकार पृथ्वीको उत्तरी ध्रुव र मनुष्यको खुट्टाको दक्षिणी ध्रुवले पनि उर्जाको अर्को धारालाई पूर्ण पार्छ र चुम्बकीय तरङ्गको प्रवेशमा बाधा उत्पन्न हुँदैन।

 

त्यस्तो हुने भएकाले सुतेको मानिसलाई शान्ति एवं गहिरो निन्द्रा लाग्छ। यसबाट राम्रो बुद्धिको विकास हुन्छ र साथै घरमा पनि सुख(समृद्धि एवं सम्पन्नता हुने गर्छ।

 

यदि दक्षिण दिशामा शिरानी राख्न सम्भव हुँदैन भने पश्चिमतर्फ राख्न सकिन्छ। अन्य दिशामा पलङ्ग र शिरानी राख्नाले बुद्धि सञ्चालन ठीकसँग हुन पाउँदैन।

 

सुत्नको लागि पूर्व सबैभन्दा राम्रो हो। उत्तर पूर्व पनि सुत्न सकिन्छ। पश्चिम राम्रो मानिन्छ । दक्षिण पनि राम्रो नै हुन्छ । तपाई पृथ्वीको उत्तरी गोलाद्र्धमा हुनुहुन्छ भने उत्तर बाहेकको सबै दिशामा सुत्नु राम्रो हो । तर दक्षिणी गोलाद्धमा बसोबास गर्नेका लागि भने दक्षिण शिरानी गर्नु हुँदैन।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...