लामो समयपछि छोरी सँग भेट हुँदा एयरपोर्टमै रोइन् प्रिती आले भिडीयो सहित



हाम्रो इकोनोमि

 

 

चर्चित गायिका प्रिती आले लामो समयको विदेश भ्रमणपछि स्वदेश फर्केकी छिन्, कार्यक्रमको सिलसिलामा युरोप लगायतका धेरै देशहरुमा पुगेर फर्केकी आलेलाई लिन श्रीमान सुवास केसी र छोरी गुराँस केसी एयरपोर्टमा पुगेका थिए ।

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाएकी प्रिती आले प्रत्येक्ष दोहोरीमा झनै अब्बल छिन् । उनले गाएको दर्जनौं स्टेज लाइभ दोहोरीहरु अहिले पनि जताततै बजिरहेको सुन्न पाइन्छ ।

दोहोरी गायिकाको नामले परिचित आले पछिल्लो समय ब्याटल गायिका भनेर चर्चामा छिन् । गायक प्रकाश सपूत सँगको सहकार्यमा दोहोरी ब्याटल भाग १/ २ गाएपछि झनै लोकप्रिय बनेकी हुन आले’, ब्याटल भन्दा अगाडि पनि उनका धेरै गीतले सांगीतिक माहोल तताइरहेको थियो ।

सर्वाधिक चर्चामा आउन सफल गीत ‘फुल्यो बामरी’ पनि गायिका आलेले नै गाएकी हुन्, जस्मा श्रीमान सुवास केसीको शब्द संकलन र अभिनय रहेको थियो । सो गीत अहिलेसम्म पनि सबैमा मनमा बसेको छ ।करिब ४ महिनाको लामो विदेश बसाईपछि फर्किएकी आलेले अब निरन्तर गायनमै लाग्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
असोज महिनाका लागि बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

     वाणिज्य बैंकहरुले नयाँ महिनाका लागि मुद्दती र बचत खाताको नयाँ ब्याजदर...

नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन आह्वान

    नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप...

प्रभु बैंककाे देशव्यापी रक्तदान कार्यक्रम

    देशमा आएकाे प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग...

पति रेशमविरुद्ध कानुनी बाटो रोज्ने रञ्जिताको घोषणा

    नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी...