सलमान खानले एक दिनमा कति खर्च गर्छन् खान पिनमा थाहा छ हर्नुहोस सलमान खानको खर्च



हाम्रो इकोनोमि

 

सलमान खान, बलिउडका एक सुपरस्टार नायक मानिने गर्छन्। संसारभर उनलाई नचिन्ने मान्छेहरु कमै छन्।उनले एक कुशल अभिनेता हुन र उनी अभिनित सम्पूर्ण चलचित्रहरु दर्शकहरुले बढी रुचाउने गरेको पाइएको छ।सलमान खान,उनको छुट्टै जीवनशैलीका कारण बढी चर्चामा आउन सफल भएका छन्।

आज हामी तपाईहरुलाई सलमान खानको केही यस्ता विषयमा जानकारी गराउन जाँदैछौँ जुन सुन्दा तपाईहरु अचम्मित बन्न सक्नुहुनेछ।हामी सबैलाई थाहा छ कि बलिउडका हरेक स्टारहरुको छुट्टै शौख हुने गर्छ। त्यसैगरि सुपरस्टारहरुको पनि आ-आफ्नो फरक शौखहरु हुने गर्छन् जुन हरेक मिडिया मार्फत चर्चामा आउने गर्छ।

सलमान खानको प्राय रिसाउने बानीका साथै उदारता भवनासमेत चर्चामा आउने गरेका छन्।तपाईहरुलाई हामी बताऊछौँ कि सलमान खानको सबैभन्दा ठूलो शौख खानपानमा रहने गरेको छ। उनी हरेक दिन हजारौं भन्दा बढी पैसा खाना वा खाजामा खर्च गर्ने गर्छन। एक श्रोतका अनुसार सलमान खान आफ्नो खानमा दैनिक भारतीय ८ हजार खर्च गर्ने गर्छन्।

तर उनि विभिन्न अवसरहरुमा भने लाखौ खर्च गर्ने गर्छन्। उनि एकदमै स्वस्थ खान-पिनमा ध्यान दिने गर्छन्। बलिउडमा आफ्नो बडीको कारण पनि चर्चामा हुने गर्छन्। जसको कारण उनि आफ्नो खान-पिनमा धेरै ध्यान दिने गर्छन्।

प्रतिक्रिया दिनुहोस
शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...

अञ्जु श्रेष्ठको गजल यो माया नि कस्तो सार्वजनिक

    नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समयदेखि निरन्तर क्रियाशिल नाम हो...

चर्चिललाई ग्लोब समिट २०२५ मा दुई अन्तर्राष्ट्रिय सम्मान

  अष्ट्रेलियामा गैर आवासिय नेपालीको लगानीमा संचालित चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेशनले दुई...