पर्यटनमन्त्री योगेश भट्टराईले भने : बधाई र शुभकामना दिनेका लागि समय छैन



हाम्रो इकोनोमि

 

नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री योगेश भट्टराईले आज सोमबारदेखि बधाई तथा शुभकामना दिनका लागि समय उपलब्ध नगराउने जनाएका छन् ।

सामाजिक सञ्जाल मार्फत उनले आजदेखि बधाई तथा शुभकामना दिनका लागि मन्त्रालय नआउन र समय उपलब्ध गराउन नसकिने जानकारी पनि उनले गराएका छन् ।

सामाजिक सञ्जाल मार्फत र भेटेरै आफूप्रति विश्वास र भरोसा राख्ने एवं बधाई दिनेलाई कृतज्ञता व्यक्त गर्दै उनले सबैको बधाई तथा शुभकामनालाई कार्यसम्पादन गर्ने उर्जाको रुपमा लिएको जनाएका छन् । भट्टराईले खेलेका छन्, -यहाँहरुले म प्रति देखाउनु भएको भरोसा र विश्वास कहिँ कतै टुट्न नदिने र यहाँहरु सवैको सल्लाह र सुझाव लिएर लक्ष्य प्राप्तिमा क्रियाशिल रहने विश्वास दिलाउन चाहान्छु ।

प्रतिक्रिया दिनुहोस
इन्टरपोलमार्फत देउवा दम्पतीलाई नेपाल ल्याउने तयारी

    पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा, उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री डा....

सरकारले बढायो गाडी भाडा

    सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ । इन्धनको मूल्यमा भएको उत्तारचढाव...

देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी

    पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवम् पूर्वमन्त्री डा. आरजु राणा...

वाणिज्य बैंकहरुको नाफामा बृद्धि

    चालु आर्थिक बर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुले ४३ अर्ब ८८ करोड...